じゅうし
重視
jūshiधेरै चल्ने
अंग्रेजी
Importance
नेपाली
महत्त्व
उदाहरण
-
健康より、バイト代を重視しちゃう。
स्वास्थ्य भन्दा, पैसालाई बढी महत्त्व दिनुपर्ने बाध्यता।
I end up giving my part-time pay more importance than my health.
-
この会社は日本語の力を重視します。
यो कम्पनीले जापानी भाषाको क्षमतालाई महत्त्व दिन्छ।
This company places importance on Japanese ability.
-
この会社は、学歴より経験を重視しているそうだ。
यो कम्पनीले शैक्षिक योग्यताभन्दा अनुभवलाई बढी महत्त्व दिन्छ रे।
Apparently, this company places more importance on experience than on academic background.
कसरी लेख्ने
हरेक कान्जीको लेखाइ क्रम — फेरि हेर्न रिप्ले थिच्नुहोस्।
लेखाइ क्रम डेटा: KanjiVG (CC BY-SA 3.0)।