つうしん
通信
tsūshinदिनदिनै चल्ने
अंग्रेजी
Communication ,signal
नेपाली
सञ्चार, सिग्नल
उदाहरण
-
国の家族とビデオ通話したいのに、通信が悪いです。
देशको परिवारसँग भिडियो कल गर्न खोज्दा सिग्नल नै कमजोर छ।
I want to video-call my family back home, but the signal is bad.
-
通信料金が高いです。
मोबाइल डाटाको शुल्क महँगो छ।
Phone and data charges are expensive.
-
最近は、服も通信販売で買うことが多い。
आजकल लुगा पनि प्रायः अर्डर गरेर घरमै मगाउँछु।
These days I often buy even clothes by mail order.
कसरी लेख्ने
हरेक कान्जीको लेखाइ क्रम — फेरि हेर्न रिप्ले थिच्नुहोस्।
लेखाइ क्रम डेटा: KanjiVG (CC BY-SA 3.0)।